विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो

विकल्प न्यूज/बेनी बैशाख १६ गते । पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो । खोप सप्ताहको अवसरमा बालबालिकालाई पूर्ण खोप र यसको महत्वबारे अभिमुखीकरण कार्यक्रम … Continue reading विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो